खुमलटार बैठकको निर्णय : संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिइने

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १३ : १९
खुमलटार बैठकको निर्णय : संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिइने

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय लिएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेको हो । 

यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस