लन्डन । आर्सनलले टाइब्रेकरमा लिभरपुललाई ५–४ ले हराएर बिहीबार लिगकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रह्यो ।
यसअघि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको थियो । बिहीबार दुवै टिमले आफ्ना दोस्रो रोजाइका खेलाडी उतारेकाले खेलको महत्त्व भने कम रह्यो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १६ असोज २०७७, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा
आर्सनलको उपाधि होडमा धक्का
घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल
लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल