काठमाडां । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलृ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन देशभरका सबै कार्यालयलाई आइतबार परिपत्र गरेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले नयाँ नक्सा छापिएपछि राजपत्र र नापी विभागद्वारा प्रकाशित नयाँ नक्सा समेत राखेर सबै कार्यालयलाई पत्र पठाइएको जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ जेठ २०७७, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अव घरमै बसेर अनलाईनबाट नक्सा
भोग-चलन जग्गा नक्सामा समेट्न सरकारले दियो २ वर्षको समयावधि