काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ ले सबै मुलुककमा अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको बताएकी छिन् । नेपालसहित विश्वकै पर्यटन, उद्योग, उत्पादन र वितरण प्रणाली प्रभावित भएको भन्दै उनले यसबाट बेरोजगारीको भयाबह अवस्था सिर्जना हुने देखिएको बताइन् ।
आज विश्व साझा तर अदृश्य दुश्मन कोरोनाभाइरसको विरुद्ध लडिरहेको भन्दै उनले मानवजातिले जित्नै पर्ने यो युद्ध कहिले र कसरी जित्न सकिएला भन्ने चिन्ता सर्वत्र रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०७७, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको नीति तथा कार्यक्रम : मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्बजनिक
कोशी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
बागमती प्रदेश : मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत
बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
सरकारको नीति तथा कार्यक्रम पारित