झापाको कमल गाँउपालिका– ७ गेउरियाका किसान ओमनाथ तिम्सिनाले लगाउनुभएको सूर्यमुखी फूल । उहाँले आफनो पाँच कठ्ठा जमीनमा तेलहन उत्पादनका लागि सूर्यमुखी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । तस्वीर : ज्ञराज आङदेम्बे/रासस
प्रतिक्रिया दिनुहोस