“चिप्लेढुङ्गा” को आकर्षण

सोमबार, ०८ बैशाख २०७७, १५ : ०५
“चिप्लेढुङ्गा” को आकर्षण

पोखराको प्रमुख व्यापारिक स्थान “चिप्लेढुङ्गा” । बाटो छेऊमा रहेको यस ढुङ्गाबाट नै उक्त ठाउँको नाम चिप्लेढुङ्गा राखिएकले ढुङ्गालाई अहिले विशेष संरक्षण गरिएको छ । तस्वीरः जमुनावर्षा शर्मा, रासस

प्रतिक्रिया दिनुहोस