अस्पताल पुगेकी प्रकाशकी जेठी श्रीमती अचेत

आइतबार, ०३ मंसिर २०७४, ११ : ५९
अस्पताल पुगेकी प्रकाशकी जेठी श्रीमती अचेत

काठमाडौं । प्रकाश दाहाल निधनको खवरले उनकी जेठी श्रीमती श्रृजना त्रिपाठी पनि बेहोस बनेकी छन् ।

दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस बनेकी हुन् ।

उनी मामा कृष्ण पोखेरलसँगै अस्पताल पुगेकी थिइन् ।

उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । त्रिपाठीका एक रहेका छोरा छन् ।

प्रतिक्रिया दिनुहोस