काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा मङ्गलबार कफ्र्यूपछिको सुनसान पनौतीबजार ।
टिपरको ठक्करबाट सोमबार आमाछोरीको मृत्यु भएपछि तनावग्रस्त बजारमा मङ्गलबार बिहान ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कफ्र्यू जारी गरेको छ ।
तस्वीरः पेमा लामा/रासस
प्रतिक्रिया दिनुहोस