काठमाडौँ । बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएका छन् ।
०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । उनकै कार्यकालमा भूमिसुधार मन्त्रालयले नेपाल सरजंग कम्पनीको टिकिन्छा गुठीमार्फत मोही दिने प्रक्रिया सुरु गरेको अनुसन्धानमा खुलेको छ ।
मन्त्री बोगटीले नै त्यससम्बन्धी टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ फागुन २०७६, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ : पूर्वमन्त्री साउद
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
सिङ्गापुरका पूर्वमन्त्रीमाथि भ्रष्टाचारकाे आरोपः सुनाइयो एक वर्षको जेल सजाय
विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ : प्रकाश ज्वाला