लेखक खगेन्द्रले भने– ओली सरकार के चलाउँदै होलान् जुवाको खाल ?

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १४ : ०२
लेखक खगेन्द्रले भने– ओली सरकार के चलाउँदै होलान् जुवाको खाल ?

भरतपुर । नागरिक समाजका अगुवा तथा लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमा नेकपा अध्यक्ष केपी ओलीतर्फ कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘ओली आफू भन्दैनन्, आफूलाई भन्न लागेको कुरा आज्ञाकारी सल्लाहकार सूर्य थापाबाट प्वाक्क भन्न लगाउँछन् ।’

संग्र्रौलाले भनेका छन्, ‘भनाएछन्, प्रचण्डले पार्टी होइन, गुट चलाए कुरा सही हो, अनि ओली सर आफू के चलाउँदै होलान् जुवाको खाल ।’

प्रतिक्रिया दिनुहोस