गोरखामा नारायणकाजी सहभागि बैठकस्थल नजिकै ‘प्रेसर कुकर बम’ विष्फोट

विहीबार, ३० कार्तिक २०७४, १७ : ३७
गोरखामा नारायणकाजी सहभागि बैठकस्थल नजिकै ‘प्रेसर कुकर बम’ विष्फोट

माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी  बम विष्फोट भएको छ ।

गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस