काठमाडौँ । बागलुङ २ ‘ख’ प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना जारी छ ।पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ५०५६ मत ल्याएर अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतबहादुर शेरचनले ३७ सय ५६ मत ल्याएका छन् । समाजवादी पार्टीका अशोक कुमार विकले १५४ मत ल्याउँदा राप्रप्रा संयुक्तका निमबहादुर भण्डारी १८ मत सिमित छन् ।
यो क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जनमोर्चालाई समर्थन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु