पोखरा । सत्तारूढ नेकाकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन्। पोखरा ३३ भरतपोखरीको शान्ति उदय माविमा उनले मतदान गरेकी हुन् ।
साझाकी रजनी केसिले मतदान गरि सकेकी छिन् । भने अन्य उम्मेदवारहरु पनि मतदान गर्ने क्रममा छन् । तर, प्रमुख प्रतिपक्ष काङ्ग्रेसका खेमराज पौडेलले मतदान गर्न पाउने छैनन् ।
मतदान बिहान ७ बजेदेखि सुरु भएको हो । अहिलेसम्म २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ मंसिर २०७६, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु