पक्राउ परे राजपा सांसद प्रमोद कुमार साह

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, १३ : ३५
पक्राउ परे राजपा सांसद प्रमोद कुमार साह

काठमाडौं । जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् । 
बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई प्रहरीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस