महरालाई बलात्कारको आरोप लगाउने महिलाको श्रीमानसँग सम्बन्ध विच्छेद

सफल खबर संवाददाता

विहीबार, १६ असोज २०७६, ०९ : ४०
महरालाई बलात्कारको आरोप लगाउने महिलाको श्रीमानसँग सम्बन्ध विच्छेद

काठमाडौं । कृष्णबहादुर महरालाई वलत्कारको अभियोग लगाएकी महिला रोशनी शाहीको श्रीमानसँग सम्बन्ध विच्देछ भएको छ । एक विशेष सुत्रका अनुसार उनका श्रीमान् चित्रजंग शाही र रोशनीका बीचमा सम्वन्ध विच्छेदको कागजमा हस्ताक्षर समेत भइसकेको छ ।

सम्बन्ध विच्छेदको पत्रमा उनीहरुले ‘प्रीय जनहरु, थुप्रै उतार चढावकाबीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रिया निरन्तरताका साथ’ लेखिएको स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस