यस्तो छ दशैंसम्बन्धी विभिन्न शुभसाइत

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, ०७ : ०२
यस्तो छ दशैंसम्बन्धी विभिन्न शुभसाइत

काठमाडौं– बडादशैं आइतबारदेखि सुरु हुँदै छ ।

यही क्रममा गृहमन्त्रालयले पञ्चांग निर्णायक समितिले निकालेको शुभराइतबारे जानकारी गराएको छ । 

जसअनुसार घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ ।

आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको हो ।

प्रतिक्रिया दिनुहोस