दुलेगौडामा पल्टिएको माइक्रोबस

रासस

आइतबार, १५ भदौ २०७६, १४ : २७
दुलेगौडामा पल्टिएको माइक्रोबस

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आइतबार पल्टिएको माइक्रोबस ।

पोखराबाट काठमाडौँ जाँदै गरेको ग १ ख २९७० नं को माइक्रो सडकछेउ पल्टिँदा माइक्रो चालक धर्म गुरुङ घाइते भएका छन् ।

तस्वीर : कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस