काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा पक्राउ गरिएको छ। उनलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अनियमितता गरेको आरोपमा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो।
कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयको अनुरोधपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उपरीक्षक ९एसपी०को नेतृत्वमा टोली खटाई उनलाई पक्राउ गरेको हो। लामिछानेलाई शुक्रबार नै कास्की जिल्ला प्रहरी कार्यालय लैजाने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ कार्तिक २०८१, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने रास्वपा सुदूरपश्चिमको निर्णय
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा सभापति चयन
झापामा रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा
अहिलेका मुख्य राजनीतिक दलले देश बिगारे : प्रमुख सचेतक परियार
उपनिर्वाचन हुने यी २६ स्थानमा रास्वपाले दियो उम्मेदवारी
८ मंसिरदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन सुरु गर्ने