कुन कारको मूल्य कति ?

सफल खबर संवाददाता

शनिबार, १४ भदौ २०७६, ०८ : ४०
कुन कारको मूल्य कति ?

काठमाडौँ । तपाईँ कार किन्ने मनस्थितिमा हुनुहुन्छ ? कुन कार किन्ने ? कस्तो खालको किन्ने ? कति मूल्यको किन्ने ? यी सबै थाहा पाउन कहाँ जाने ? कार किन्दै हुनुहुन्छ भने पहिले आवश्यकता र बजेट एकीङ गर्न सल्लाह दिन्छन् नाडा अटो शो–२०१९ का कार्यक्रम संयोजक निराकार श्रेष्ठ । उनका अनुसार नेपालमा १६ लाखदेखि ४ करोड रुपैयाँसम्म पर्ने कारहरु नेपालमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस