एकांक धनीहरुको ब्याजदर बृद्धि

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, १६ : ०२
एकांक धनीहरुको ब्याजदर बृद्धि

काठमाडौं । नागरीक लगानी कोषले संस्थागत रुपमा सहभागी हुने एकांक धनीहरुको ब्याजदर बृद्धि गरेको छ । बृद्धि पश्चात यसको ब्याजदर ८ प्रतिशत पुगेको कोषका सुचना अधिकारी उद्धव सिलवालले बताए । यसअघि बार्षिक साढे पाँच प्रतिशत ब्याजदर थियो । 

कोषले संचालन गरेका कार्यक्रमहरु मध्ये सुनिश्चत प्रतिफल र सुरक्षित लगानीको रुपमा लगानीकर्ताहरुले नागरिक एकांक योजनालाई छनोट गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस