उत्तरकोरियाली नेता किमले आफ्नो लागि अमेरिका र जर्मनबाट मगाउँछन् महँगा रक्सी

एजेन्सी

शनिबार, ११ साउन २०७६, १५ : ४५
उत्तरकोरियाली नेता किमले आफ्नो लागि अमेरिका र जर्मनबाट मगाउँछन् महँगा रक्सी

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनको जीवन निक्कै रहस्यको छ । हरेक शासकले झैं उनले पनि दैनिक रमाइलोका लागि रक्सी पिउने गर्छन् ।

उत्तर कोरियाका धनाड्य र उनका अघिपछि लाग्ने धनाड्यका लागि अमेरिका र जर्मनबाट उनले महँगा रक्सी मगाउने गरेको विवरणहरूमा उल्लेख छन् ।

उनी आफ्ना देशमा बनेका रक्सी खाँदैनन् । अमेरिकाबाट बार्षिक ३३ हजार डलरको रक्सी आयात र्गछन् । एक बोटलको झन्डै २ हजार एक सय ४५ डलर पर्ने जनाइएको छ ।

यस्तै जर्मनबाट ९५ हजार ३ सय ९४ डलरको वाइन मगाउने गरेको विवरणहरुमा उल्लेख छन् । 

प्रतिक्रिया दिनुहोस