कहाँ लगाउनुपर्छ?
शरीरको बढी पसिना आउने भागमा पर्फ्युम लगाउनुपर्छ। घाँटीमुनि, कानपछाडि, छाती, घुँडापछाडि आदि भागमा छर्किनुपर्छ।
कसरी टिक्छ लामो समय?
नुहाएपछि सुगन्धरहित म्वइस्चराइजर लगाउनुपर्छ। पेट्रोलियम जेली लगाउँदा पर्फ्युमको सुगन्ध लामो समयसम्म टिक्छ।
कस्तो पर्फ्युम किन्ने?
सस्तो पर्फ्युमको बास्ना लामो समय टिक्दैन। त्यसमा कमसल खालका तेल र सुगन्ध मिसाइएका हुन्छन्। कहिलेकाहीँ ब्रान्डेड भनिएको पर्फ्युम पनि ब्रान्ड र प्याकेजिङका कारण महँगा हुन्छन्। त्यसैले पर्फ्युम किन्नुअघि विचार पुर्याउनुपर्छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस