काठमाडौं । गीतामा भनिएको छ कि संसार मा हरेक चिज नश्वर हुन्छ, जसको जन्म हुन्छ उसको मृत्यु तय हुन्छ तर हिन्दु शास्त्रमा लेखिएको छ- यस्ता महान आत्माहरु छन जसलाई यमराजले पनि साथ लाने साहस गर्न सकेनन्।यस्ता व्यक्ति संसारमा तब सम्म रहन्छन् जब सम्म संसार रहन्छ। संसार खतम भएपछि मात्र यस्ता आत्मा विलिन हुनेछन् । त्यसैले यो नश्वर संसारमा अमर मानिन्छन।
हिन्दु धर्मशास्त्रमा उल्लेख भएका महान अमर व्यक्तिहरु यसप्रकार छन्‘:
राजा बलि
महाबलि हनुमान
परशुराम भगवान
सेनापती कृपाचार्य
अश्वत्थामा
प्रतिक्रिया दिनुहोस