काठमाडौं घरको हरेक कुना सफा गरेजस्तै बाथरुमको पनि सरसफाइ आवश्यक छ। बाथरुम नियमित सफा गर्नुपर्छ।
–कुचो, पुछ्ने कपडा र जग बाथरुम सफा गर्ने उपयुक्त साधन हुन्। हातलाई रसायनबाट बचाउन प्लास्टिकको पञ्जा लगाउन सकिन्छ। कमोड सफा गरेपछि फ्लस गर्नुपर्छ। पानीमा डिटर्जेन्ट पाउडर हालेर घोल तयार पार्नुपर्छ। जसलाई बाथरुमको कुना–कुनामा हाल्नुपर्छ र एक मिनेटसम्म यत्तिकै छोडिदिनुपर्छ। त्यसपछि कुचोले रगडेर सफा गर्नुपर्छ।
–वास बेसिन सफा गर्न ट्वाइलेट क्लिनर प्रयोग गर्नुपर्छ। यसले मार्बललाई राम्ररी सफा गरेर कीटाणु हटाउँछ। ट्वाइलेट क्लिनरबाट हातलाई बचाउन प्लास्टिकको पञ्जा लगाउनुपर्छ। बाथरुमको मार्बल, टाइल, कमोडलाई ब्रस, कुचोको मद्दतले सफा गर्न सकिन्छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस