काठमाडौँ‘। यदि तपाईं कुनै जागिरको खोजीमा हुनुहुन्छ र त्यसक्रममा अन्तर्वार्ता दिनुपर्ने छ भने पक्कै पनि नर्भस हुनु हुनेछ । सबै नै नर्भस हुन्छ । तर, अर्को तरिकाले सोच्ने हो भने यो अवसर पनि हो, जहाँ आफ्ना कुरा आकर्षक ढंगले दृढताका साथ प्रस्तुत गर्ने थलो पनि हो । तपाईंले अन्तर्वार्ता दिन जाने ठाउँका बारेमा केही अनुसन्धान गर्नुभयो र त्यसमा सोधिने प्रश्नहरूको केही अनुमान लगाउन सक्नुभयो भने अत्मविश्वास बढ्नेछ । जब आत्मविश्वास बढ्छ । निश्चय नै अन्तर्वार्ता आफूले सोचेभन्दा आकर्षक हुनेछ ।
कम्पनीबारे अनुसन्धान गर्ने
अन्तर्वार्ताकारबारे जानकारी लिने
केही साझा प्रश्नबारे उत्कृष्ट उत्तर दिने प्रयास गर्ने
अन्तर्वार्ताकारलाई दुई प्रश्न सोध्न हिम्मत राख्ने
अन्तर्वार्तामा जानुअघि साथीसँग अभ्यास गर्ने
अन्तर्वार्तामा आफूलाई चाहिने सबै कागजात बोक्ने
नयाँ पत्रीका
प्रतिक्रिया दिनुहोस