काठमाडौँ । मासुमा अम्लीय तत्व तथा प्रोटिन धेरै हुने भएकाले यो कम खानु उपयुक्त हुन्छ । अम्लीय तत्वभन्दा क्षारीय तत्व नै शरीरलाई बढी आवश्यक हुन्छ । त्यसैले, सामान्यतयाः हप्तामा एकपटकसम्म मासु खान सकिन्छ ।
मासु पनि उसिनेर खाँदा राम्रो । तारेर, भुटेर, फ्राइ गरेर सकेसम्म नखाएकै बेस ।
माछाले भने शरीरलाई फाइदा गर्छ । तर, तेलमा तारेको र फ्राइ गरेको माछा नखाएकै राम्रो । माछा खाँदा झोल हालेर खानु उचित हुन्छ । नयाँ पत्रीका
प्रतिक्रिया दिनुहोस