जरिवाना तिरे लाइसेन्स नभए पनि छुट !

पत्रपत्रिकाबाट

सोमबार, ०८ माघ २०७४, ०८ : २८
जरिवाना तिरे लाइसेन्स नभए पनि छुट !

सवारी सञ्चालन अनुमतिपत्र –लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइने भएको छ । नयाँ पत्रिका दैनिकका अनुसार, तनहुँमा लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना शुल्क थिरेपछि छुटकारा पाइन्छ ।

समाचार अनुसार, जिल्लाका अधिकांश स्थानीय रुटमा चलने सवारी चालक लाइसेन्सविनै वर्षौंदे ि सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच गर्ने र जरिवाना लिएर छाड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस