ईमर्जेन्सी अवतरणपछि जहाजमा आगो: कम्तीमा ४१ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, ०७ : ४२
ईमर्जेन्सी अवतरणपछि जहाजमा आगो: कम्तीमा ४१ जनाको मृत्यु

एजेन्सी । मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन् ।

रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ ।
उडान भरेकाे केही समयमा नै अागाे लागेपछि विमानलाई मास्काेकाे शेरमेटयेवाे विमानस्थलमा अापतकालिन अवतरण गराइएकाे थियाे । चालक दलका ५ जना घाईते भएका छन् । दुई वर्ष पुरानाे विमानकाे पछािडकाे भागमा अागाे लागेकाे छ ।

प्रतिक्रिया दिनुहोस