उपराष्ट्रपति पुनले क्रिकेट खेलेपछि...

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, १८ : २७
उपराष्ट्रपति पुनले क्रिकेट खेलेपछि...

काठमाडौं । मनमोहन मेमोरियल अण्डर १६ अन्तरप्रदेश क्रिकेट प्रतियोगिता बुधबारबाट सुरु भएको छ । काठमाडौंको किर्तिपुरमा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रगियोगिताको उद्घाटन गरेका हुन् ।  

उद्घाटन प्रतियोगितालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपाली क्रिकेटले विश्वमा नेपाललाई चिनाईरहेको बताए । सानै उमेरदेखि खेलाडीहरुलाई खेलकुदमा सहभागि गराउनु राम्रो काम भएको बताउँदै उनले आयोजकलाई धन्यवाद समेत दिए ।
प्रगियोगितामा ७ प्रदेशका ७ टिमको सहभागिता रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस