एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०७५, १९ : २६
एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

सिरहा । एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा विस्तार भएको छ । सिरहास्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवज्यूबाट चैत्र १ गते भव्य समारोहकाबीच उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा पनि गरे ।

प्रतिक्रिया दिनुहोस