मनकामना केवलकार शनिवारदेखि पूनः सञ्चालनमा आउने

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०७५, १४ : ३३
मनकामना केवलकार शनिवारदेखि पूनः सञ्चालनमा आउने

काठमाडौं । नियमित मर्मत सम्भारका लागि भन्दै विहिबार र शुक्रबार बन्द भएको  मनकामना केवलकार शनिवारदेखि पूनः सञ्चालनमा आउने भएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भन्दै कम्पनीले यही फागुन ३० र चैत १ गते केवलकार बन्द गराएको थियो । चैत २ गते शनिबारबाट केवलकार पूनः सञ्चालन गर्ने तयारी गरिएको कम्पनिले जानकारी दिएको छ । मनकामना दर्शनका लागि दैनिक चार हजारको हाराहारीमा यात्रु चढ्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस