यस कारण छविराज ओझा शिल्पासँगको सम्बन्ध लुकाउन चहान्छन् !

सोमबार, २७ फागुन २०७५, १३ : २१
यस कारण छविराज ओझा शिल्पासँगको सम्बन्ध लुकाउन चहान्छन् !

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सफल निर्मात हुन् छविराज ओझा । उनको परिचय यातिमात्र सिमित छैन । उनलाई दर्शकले बिहे र प्रेममा सधै रुमाल्लिने निर्माताका रुपमा पनि लिने गरेका छन् ।
नायिक शिल्पा पोखरेलसँग उनको विवाह भईसकेको कुरा बाहिरा आएको पनि धेरै समय भईसक्यो । 
आखिर, निर्माता छविराज ओझा यो कुराबाट बाहिर आउन किन नसकेका ? निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग बिहे गरिसकेका छन् । तर, उनलाई बिहे गरेका छौ भनेर भन्न अझै पनि डर छ ।

छवि शिल्पासँग एकसाथ बस्न थालेको, माया रहेको त बताउँछन् । तर, बिहे गर्यौ भनेर फोटो सार्वजनिक गर्न डराइरहेका छन् । यसको पनि कारण छ । छविराज ओझालाई शिल्पासँग बिहे गरेको भन्ने फोटो सार्वजनिक गर्दा कति धेरै बिहे गर्दो रहेछ भन्ने आरोप लाग्छ भन्ने डर छ । उनी यही डरका कारणले नै शिल्पासँगको सम्बन्धको बारेमा खुलेर कतै पनि बोलिरहेका छैनन् । बरु, उनको दिमागमा यसलाई ट्विष्ट गर्ने कुरा बढी खेल्छ । बिहे नै गरिसकेपछि गरेका छौ भन्ने के को डर होला ? आखिर, हामी श्रीमान् श्रीमती हौं भनेर भन्नुको रमाइलो अरु केमा छ र ?
 

प्रतिक्रिया दिनुहोस