बीपी कोइराला क्यान्सर अस्पतालमा ८२ जनालाई रोजगारीको अवसर (सूचनासहित)

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, ०८ : ५०
बीपी कोइराला क्यान्सर अस्पतालमा ८२ जनालाई रोजगारीको अवसर (सूचनासहित)

चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विभिन्न पदमा जम्मा ८२ जना कर्मचारी माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस