काठमाडौँ । प्रहरीले पर्वतबाट १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९ बनौ घर भएर कुस्मा बस्ने १९ वर्षीया बिजय फगामी मगर छन् ।
उनले पीडितलाई मंसिर ३ मा बलात्कार गरेको आरोप छ । आइतबार पक्राउ गरेर आरोपीमाथी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ
बालिका बलात्कारको अभियोगमा १९ वर्ष कैद फैसला