काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
हिजो आइतबार तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ चैत्र २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार?
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो ?