काठमाडौँ । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।
आईन्द्र कुमार लिम्बु समेतको वारेस अमृता थेबेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, पाथीभरा क्षेत्र विकास समिति फुङलिङलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेकी हुन् ।
गत पुस १८ र माघ ३ गते गरी यस सम्बन्धी दुई वटा रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ
सरकार र ‘नो केबलकार’ समूहबीचको वार्ता निष्कर्ष विहीन
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने