फेरी पनि बढ्यो इन्धनको मूल्य , अब पेट्रोल प्रती लिटर १०२ रुपैयाँ

सोमबार, १७ पुस २०७४, २० : ४३
फेरी पनि बढ्यो इन्धनको मूल्य , अब पेट्रोल प्रती लिटर १०२ रुपैयाँ


सरकारले इन्धनको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटितेल र पेट्रोलसँगै हवाई इन्धनको मूल्य पनि बढाएको छ ।

डिजेल, मटितेल र पेट्रोलको मूल्य लिटरमा १/१ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरको १०२ रुपैयाँ भएको छ भने डिजेल र मटितेलको समान ७९ रुपैया भएको छ ।

 

प्रतिक्रिया दिनुहोस