काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ३१ पैसा र बिक्रीदर १३८ रुपियाँ ९१ पैसा कायम भएको छ। बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ।
युरोपियन युरो एकको खरिदर १४३ रुपियाँ ७६ पैसा र बिक्रीदर १४४ रुपियाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपियाँ ९३ पैसा र बिक्रीदर १७२ रुपियाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५२ रुपियाँ २१ पैसा र बिक्रीदर १५२ रुपियाँ ८७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपियाँ १३ पैसा र बिक्रीदर ८६ रुपियाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ र बिक्रीदर ९६ रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपियाँ ३४ पैसा र बिक्रीदर १०२ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिदर आठ रुपियाँ ९५ पैसा र बिक्रीदर आठ रुपियाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपियाँ ९४ पैसा र बिक्रीदर ३८ रुपियाँ १० पैसा कायम भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर