काठमाडौ । साइबर अपराधको कसुरमा पक्राउ परेकी शोभा पाठकमाथि प्रहरीले अनुसन्धान थालेको छ ।
राजकुमार त्रिपाठीको जाहेरीमा पाठकलाई सोमबार काठमाडौँबाट पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “त्रिपाठीले उनीविरुद्ध गत मङ्सिर २८ गते जाहेरी दिएको र उनलाई पक्राउ गरिएको हो ।” विगतमा एक नेतासँग पाठकको विवाद समेत सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, ०८ : ३९
लेखकबाट थप