काठमाडौं। लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले काठमाडौंका जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक व्यक्तिगत रन जोडेका छन् । शुक्रबार भएको पोखरा एभेन्जर्सविरुद्ध ९५ रन जोड्दै पौडेलले एउटै खेलमा सर्वाधिक व्यक्तिगत रन बनाएका हुन् ।
रोहित ५ रनले शतक बनाउनबाट चुके । यस क्रममा उनले ६ छक्का र १० चौका प्रहार गरे । रोहितको शानदार रनको मद्दतमा लुम्बिनीले पोखरालाई १७१ रनको लक्ष्य दिएको छ । लुम्बिनीको लागि टम मुर्सले ४५ रन बनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
एनपीएल पहिलो क्वालिफायरः सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य
विदेशी ब्याटर चम्किँदा कर्णालीले दियो चितवनलाई १७६ रनको चुनौती
एनपीएलका विजेताले एक करोड १० लाख पाउने, उपविजेताले कति?
कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं आउट
कर्णालीले दियो सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य