काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै भएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।उनले भनेका छन्, ‘बीआरआई अन्तरगत सहुलियतपूर्ण ऋण सहायता लिन सकिने भनि गरिएको सम्झौता एमसीसी पास गर्ने बेला गरिएको व्याख्यात्मक टिप्पणी जस्तै हो। सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीतिको गहिरो चक्रव्युहमा फस्ने खतरा ।’
उनले सरकारमा बस्नेहरूको आलोकाँचो व्यवहारले देश भूराजनीति चक्रव्युहमा फस्ने खतरा बढेको विश्लेषण गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको प्रश्न- राप्रपा बाहेक भ्रष्टाचारको विरोधी पार्टी कुन छ ?
विपदको क्षति न्युन गर्न सरकार चुक्यो : राजेन्द्र लिङ्देन
विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन
राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान