जलवायु परिवर्तनको असर : पुरिँदै गङ्गापूर्ण ताल

सफल खबर संवाददाता

मंगलबार, १३ कार्तिक २०८१, १० : ५२
जलवायु परिवर्तनको असर : पुरिँदै गङ्गापूर्ण ताल

काठमाडौं। मनाङको ङिस्याङ गाउँपालिका-६ स्थित गङ्गापुर्ण हिमालको हिमनदीबाट निर्माण भएको प्राकृतिक गङ्गापूर्ण ताल पछिल्लो समयमा पुरिँदै गएको  छ । समुन्द्री  सतहदेखि तीन हजार पाँचसय ४५ मिटर उचाइमा रहेको ताल जलवायु परिवर्तनको असरले हिमनदी पग्लिएर खुम्चिदै गएको हो । 

प्रतिक्रिया दिनुहोस