बुटवलमा कांग्रेस कार्यकर्तामाथी खुकुरी प्रहार

आइतबार, १६ पुस २०७४, १० : ०७
बुटवलमा कांग्रेस कार्यकर्तामाथी खुकुरी प्रहार

 बुटवल । बुटवल को रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।

बुटवलमा कांग्रेस कार्यकर्तामाथी खुकुरी प्रहार भएको छ । नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।

मल्लको टाउकोमा गहिरो चोट लागेको छ ।  घाइतेको अवस्था गम्भीर छ । घटनाको थप विवरण आइसकेको छैन  ।

प्रतिक्रिया दिनुहोस