पूर्व–पश्चिम राजमार्गको मध्यभाग, मध्यविन्दु स्थान

शनिबार, २७ असोज २०७५, १५ : १०
पूर्व–पश्चिम राजमार्गको मध्यभाग, मध्यविन्दु स्थान

नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गको मध्यभाग, मध्यविन्दु स्थान । यहाँबाट पूर्व–मेची र पश्चिम महाकालीको दूरी पाँचसय बाह्र किलोमिटर रहेको छ । यसै स्थानको नामबाट नगरपालिकादेखि धेरै संस्थाहरुको नामकरण गरिएको छ ।
तस्बिर : दयाराम आचार्य, कावासोती, रासस

प्रतिक्रिया दिनुहोस