मुस्ताङका भेडा च्याङ्ग्रा

शुक्रबार, २६ असोज २०७५, १५ : २६
मुस्ताङका भेडा च्याङ्ग्रा

मुस्ताङबाट म्याग्दीको शिख हुँदै पोखरातर्फ दशैँ र तिहारका लागि बिक्री गर्न लैजाँदै गरेका भेडा च्याङ्ग्रा । चाडपर्वमा हिमाली भेगमा पालिएका भेडा च्याङ्ग्राको माग बढी हुने गर्दछ ।
 तस्वीर : कमल खत्री, बेनी, रासस

प्रतिक्रिया दिनुहोस