धादिङ, भुम्लाखोलाको झोलुङ्गे पुल तर्दै बटुवा

बुधबार, २४ असोज २०७५, १६ : २२
धादिङ, भुम्लाखोलाको झोलुङ्गे पुल तर्दै बटुवा

उत्तरी धादिङको लापास्थित भुम्लाखोलाको झोलुङ्गे पुल तर्दै बटुवा । भूकम्पपछि मर्मत गरिएको भए पनि पहिरो लडेर झोलुङ्गे पुल क्षति पुगेपछि रकम अभावमा मर्मत हुन नसक्दा गाउँबासी यो पुलबाट दैनिक आवत जावत गर्छन् । हरेक दिन बालबालिका यही पुलबाट विद्यालय आवत जावत गर्न बाध्य छन् ।
तस्बिर : सीताराम अधिकारी, धादिङ, रासस

प्रतिक्रिया दिनुहोस