काठमाडौँ । हिमालयन बैंकका पाँच जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । उनीहरूले कुल ४ लाख २८ हजार ५४० कित्ता सेयर बिक्रीका लागि राखेका हुन्। तत्काल यो सेयर हिमालयन बैंकका अन्य संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् ।
आजको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा सेयर खरिदको लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ । ३५ दिनभित्र संस्थापकहरूले खरिद नगरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमालयन बैंकको शाखा स्थानान्तरण
हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण