राप्रपाका प्रदेशसभातर्फका समानुपातिक सांसद हरु

शनिबार, १५ पुस २०७४, १२ : ०३
राप्रपाका प्रदेशसभातर्फका समानुपातिक सांसद हरु

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणाली तर्फको मत परिणामअनुसार प्रदेशमा तीन जनालाई छनोट गरेको छ ।
प्रदेश नं. १ 
इन्दिरा राई

प्रदेश नं. ३
रिता माझी

प्रदेश नं. ६
सोशीला शाही

राप्रपाले पाएको मत परिणामअनुसार प्रदेशसभातर्फका समानुपातिक सांसद हरु तीन जनालाई छनोट गरेको हो ।

प्रतिक्रिया दिनुहोस