एजेन्सी । अमेरिकाले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हटाउनमा आफ्नो कुनै भूमिका नभएको स्पष्ट पारेको छ । अमेरिकाले हसिनालाई हटाउन अमेरिकाको भूमिका रहेको भन्ने कुरा ‘बिल्कुल गलत’ भएको जनाएको छ ।
बंगलादेशको राजनीतिक अवस्थाका लागि अमेरिकालाई जिम्मेवार ठहराउने प्रश्नमा ह्वाइट हाउसले ‘यसमा आफूहरूको कुनै संलग्नता नभएको' बताएको हो । यस्तो कुनै पनि रिपोर्ट वा अफवाह बिल्कुल गलत भएको ह्वाइट हाउसको ठहर छ ।
बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र उनका छोरा साजिब वाजिद जोयले बंगलादेशमा विद्यार्थी आन्दोलनलाई केही अज्ञात विदेशी शक्तिहरूले समर्थन गरेको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० साउन २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेख हसिनालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिन भारतसँग बंगलादेशको अनुरोध
शेख हसिनालाई सुपुर्दगी गर्ने बारे भारतले के भन्यो ?
'भारतबाट शेख हसिनालाई फर्काउनु सरकारको प्राथमिकता'
बंगलादेशमा हसिनाको भडकाऊ भाषणको प्रसारणमा प्रतिबन्ध
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता