नेकपा माओवादी केन्द्रका प्रदेशसभातर्फका समानुपातिक सांसद हरु

शुक्रबार, १४ पुस २०७४, १६ : २२
नेकपा माओवादी केन्द्रका प्रदेशसभातर्फका समानुपातिक सांसद हरु

चितवन । नेकपा माओवादी केन्द्रले सातवटै प्रदेशका समानुपातिक प्रदेशसभा सांसदको टुंगो लगाएको छ ।
माओवादीको कोटामा ३५ जना सांसदहरु परेका छन् ।

यस्ता छन् समानुपातिक सांसदहरु :

प्रदेश नं.-१
१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शाैभाग्य राई

४. सरस्वती पाेखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं.-२
१. जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं.-३
१. दिनेश महर्जन

२. अाङ्देण्डी लामा

३. अाेम घलान

४. हिमाली गाेले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं.-४
१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश नं.-५
१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लाैटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं.-६
१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

 

प्रदेश नं.-७
१. निर्मला बडाल (जाेशी)

२. कुन्ती जाेशी

३. बिनिता चाैधरी

४. शान्ति नेपाली

प्रतिक्रिया दिनुहोस